नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले गरे पदबहाली

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:३० AM
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदबहाली गरेका छन् । सुवेदीले नेप्सेको सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने क्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् । उनको नियुक्तिसँगै नेपालको पुँजीबजारको प्रमुख नियामकीय पूर्वाधारका रूपमा… Continue reading नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले गरे पदबहाली