कामना सेवा विकास बैंकद्वारा धरान उप–महानगरपालिकामा डस्टबिन वितरण

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:२० PM
काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को क्षेत्र भित्र सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संधका अध्यक्ष मिन कुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका १२ का कार्यबहाक मेयर… Continue reading कामना सेवा विकास बैंकद्वारा धरान उप–महानगरपालिकामा डस्टबिन वितरण