सरकार र डा. केसीबीच ६ बुँदे सहमति, तोडियो अनशन

  • शनिबार २२ कात्िक २०८३ ०१:५४ AM
काठमाण्डु– सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी अनशन तोडाएका हुन् । डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा.