'पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ'

  • शनिबार २२ कात्िक २०८३ ०६:३८ AM
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएको छ । प्रेस चौतारी