काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढीको विपदमा परी बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ। शनिबार प्राधिकरणले सूचना जारी गर्दै सार्वजनिक विवरणमा कुनै त्रुटि भए सच्याउन, थपघट गर्न वा दाबी पेश गर्न ७ दिनको समय दिएको जनाएको छ।७ देशका विदेशी नागरिकतर्फ मलेसिया र युक्रेनका ५४/५४ जना,अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना बेपत्ता रहेको प्राधिकरणको भनाई छ। प्राधिकरणका अनुसार ३२ जिल्