कुनै बेला नौमती बाजाले गुञ्जिन्थ्यो गाउँ, अहिले बजाउने मान्छे खोज्नै मुस्किल

  • शनिबार २२ कात्िक २०८३ ०९:०५ AM
तेह्रथुम । कुनै समय गाउँघरमा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुँदा नौमती बाजाको धुनले गाउँ नै गुञ्जायमान हुन्थ्यो। दमाहा, ट्याम्को, सनाई, झ्याली र नरसिङ्गाको तालमा गाउँलेहरू रमाउँदै नाच्थे। विवाहको जन्ती निस्कँदा होस् वा शुभकार्यको उत्सव, नौमती