काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गतका केही कार्यालयमा सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यकताका आधारमा थप कर्मचारी खटाउने निर्णय गरेको छ। मन्त्रालयले नेपाल