डेविड वार्नरको आर्धशतक, साहिलसँग शतकीय साझेदारी

  • शनिबार २२ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेलिरहेको अष्ट्रेलियन ब्याटर डेविड वार्नरले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।वार्नरले त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सविरुद्ध ३३ बलमा ८ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। एनपीएलमा यो उनको तेस्रो खेल हो। जसमा उनले पहिलो अर्धशतक बनाएका हुन्। पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १६ रनमा समेटिएका वार्नरले दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध ४४ रनको अविजित पारी खेलेका थिए।  वार्नरले पहि