कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला

  • शनिबार २२ कात्िक २०८३ ०२:१४ PM
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्त्व बढाइरहेको टिप्पणी गरे । ‘हामीले गगन थापालाई यति धेरै