काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले जीत हात पारेको छ । काठमाण्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै लगातार तेस्रो जीत हात पारेको छ । काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सन्दीप जोराले