कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

  • आइबार​ २३ कात्िक २०८३ १२:५१ AM
काठमाडौं। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम… Continue reading कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार