आज यी पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आइबार २३ कात्िक २०८३ १२:४४ AM
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक