काठमाडौं उपत्यकामा २४ घण्टामा ४२७ सवारी चालक कारबाहीमा

  • आइबार​ २३ कात्िक २०८३ ०१:५८ AM
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४२७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उनीहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने ७९, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३, सिसीटिभीमार्फत पहिचान भएका ३१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २१, हर्न