काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि माया, करुणा र जिम्मेवारी देखाउनुपर्ने बताएकी छन्। नेपालकी प्रथम महिला सबिना काफ्लेले आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले कुकुर तिहारले मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको