दीपावली तथा लक्ष्मीपूजाको अवसरमा झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

  • आइबार​ २३ कात्िक २०८३ ०१:२१ PM
काठमाडौं । दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र आसपासका आवासीय क्षेत्रहरू रङ्गीचङ्गी बत्तीले झिलिमिली बनेका छन् । घरका कौसी, झ्याल, आँगन तथा चोकहरूमा सजाइएका आकर्षक बत्तीहरू झिलिमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य मनमोहक बनेको छ । दीपावलीको