कोरोनरी रक्तनलीको रोग लाग्नै नदिउँ

  • सोमबार २४ कात्िक २०८३ ०८:०० AM
रक्तनलीद्वारा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह भएको छ भने कोरोनरी रक्तनलीको रोग भनिन्छ । यसलाई स्केमिक मुटुरोग पनि भनिन्छ। यो हृदयघात हुनुको प्रमुख कारण हो।यो सामान्यतया मुटुको मांसपेशीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ । यस रोगका लक्षणहरू –    छाती दुख्ने (प्रायःजसो देब्रेतिर छाती दुख्छ)  ।–    कहिलेकाहीँ बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्ने–   &nbs