रोग र विषादीको मारमा मौरीपालन, डेढ सय घारका मौरी नष्ट

  • सोमबार २४ कात्िक २०८३ ०१:५२ AM
झापा : रोगको सङ्क्रमण, खेतबारीमा जथाभावी विषादीको प्रयोग र बजारको अनिश्चितताले झापामा मौरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । कुनै समय वार्षिक हजारौँ केजी मह उत्पादन गर्दै आएका किसान अहिले मौरी मर्ने क्रम बढेपछि व्यवसाय