तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण

  • सोमबार २४ कात्िक २०८३ ०२:५५ AM
झापा :  तिहार मनाउन घर आएका वा बिदापछि कार्यक्षेत्र फर्कनुपर्ने हतारोमा रहेका सेवाग्राहीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले दुई दिन राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले तिहार