उद्योग वाणिज्य महासंघको मतदान जारी (फोटो फिचर)

नेपाल स्टाटस नेपाल स्टाटस बुधबार ३० चैत २०७९ १२:०८ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ । 

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिन वरिष्ठ उपाध्यक्षमा तीन जना पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया