सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा (तस्वीरहरू)

नेपाल स्टाटस नेपाल स्टाटस बुधबार २८ असार २०८० १२:३१ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्वाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ ।

श्रद्वाञ्जली अर्पणका लागि उनको पार्थिव शरिर नर्भिक अस्पतालबाट पेरिसडाँडास्थित पार्टीका कार्यालयमा लगेर राखिएको हो । दिउँसो १ बजेसम्म सीताको पार्थिव शरिर पार्टी कार्यालयमा राखिनेछ ।

प्रतिक्रिया