नेम्वाङको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी केन्द्रीय कार्यालय लगियो (तस्वीरहरु)

नेपाल स्टाटस नेपाल स्टाटस मङगलबार २७ भौ २०८० ०१:०९ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौं - नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको छ । नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

प्रतिक्रिया