भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस शनिबार ३१ बैशाख २०८० ०४:४७ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - भ्रष्टचारीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।

काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।


 

प्रतिक्रिया