किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा (फाेटाेफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस बुधबार २ चैत २०७९ ०२:५७ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा आज काठमाडौमा धर्ना दिएको छ।

बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो।
कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता? लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन्।

 

प्रतिक्रिया