प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर उद्घाटन गरे हाफ म्याराथन (तस्वीरहरू)

नेपाल स्टाटस नेपाल स्टाटस शनिबार ७ जेठ २०८० ०९:४५ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर हाफ म्याराथन उद्घाटन गरेका छन् ।

थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथन उद्घाटन गरेका हुन् ।


 

प्रतिक्रिया