काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले अघि बढाउन खोजेका नवप्रवर्तन, शिक्षा सुधार तथा विज्ञान–प्रविधिसम्बन्धी अध्यादेशहरू कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चुनावी सरकारमा मन्त्री हुँदा तीनवटा अध्यादेश ल्याउने प्रयास गरे पनि ती अघि बढ्न नसकेको बताए । अहिलेको सरकारले ल्याएका आठ अध्यादेशमध्ये केही विषय आफ्नो प्रस्तावसँग मिल्दोजुल्दो भए… Continue reading ‘नवप्रवर्तन र विज्ञान–प्रविधिलाई सरकारले प्राथमिकता दिएन’ : महावीर पुन