प्यारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’, मूल्य कति ?

  • मङगलबार २९ बैशाख २०८३ ११:४० AM
काठमाडौं । नेपालका लागि मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’ सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच MG SMIL काप्रतिनिधि मुहम्मद कासिम जहूरको उपस्थितिमा यो नयाँ मोडल सार्वजनिक गरिएको हो। अत्याधुनिक ईभी प्रविधि, उत्कृष्ट ड्राइभिङ अनुभव र स्मार्ट कनेक्टिभिटीलाई ध्यानमा राख्दै यो… Continue reading प्यारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’, मूल्य कति ?