राष्ट्रपति रनिङ शिल्डः कमजोर पूर्वाधारप्रति खेलाडी–प्रशिक्षकको असन्तुष्टि

  • मङगलबार २९ बैशाख २०८३ १२:०३ PM
रुपन्देहीमा जारी जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलभन्दा बढी अव्यवस्था र कमजोर व्यवस्थापनका कारण चर्चामा छ । The post राष्ट्रपति रनिङ शिल्डः कमजोर पूर्वाधारप्रति खेलाडी–प्रशिक्षकको असन्तुष्टि appeared first on Butwal Today.