जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जान्थ्यो : अर्थमन्त्री वाग्ले
मङगलबार २९ बैशाख २०८३ ०७:०० AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश गम्भीर आर्थिक र संस्थागत संकटतर्फ धकेलिने अवस्था रहेको बताएका छन् । The post जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जान्थ्यो : अर्थमन्त्री वाग्ले appeared first on Butwal Today.