अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • मङगलबार २९ बैशाख २०८३ ०६:१३ AM
अर्घाखाँचीमा १५ औँ  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा  पालिकाहरूबिच  एथलेटिक्स, भलिबल, कबड्डी,  लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने भएको छ ।  The post अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु appeared first on Butwal Today.