केही अपवादलाई छोड्ने हो भने सरकारी/सार्वजनिक निकाय/कार्यालयहरूको परिसरमा पुग्दा यत्रतत्र फोहर फालेको, टुटे फुटेका फर्निचर र मेसिनहरू जथाभाबी छोडिएको, झ्याल ढोका र कोठाहरू मक्किएको, खानेपानीको सुविधा नभएको र बाहिर सम्म गन्हाउने शौचालय भएको अनुभव ती कार्यालयमा पुगेका सेवाग्राही र कर्मचारीले गरेका हुन्छन । The post राष्ट्रिय सरसफाइ सप्ताह: स्वच्छता जागरणको अवसर appeared first on Butwal Today.