काठमाडौँ । सोमबार साँझ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस्तै, १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशन The post एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण appeared first on Butwal Today.