काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, केहीबेरपछि नतिजा सार्वजनिक हुन लागेको हो । विद्यार्थीहरूले ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताएका छन् । अहिले परीक्षा बोर्ड बाहिर विद्याथी र अभिभावहरू पनि जम्मा भएक छन् । यसअघि नै परीक्षा बोर्डले बैठक बसेर नतिजा The post एसईईको नतिजा सार्वजनिक कसरी हेर्ने नतिजा ? appeared first on Butwal Today.