नीति तथा कार्यक्रम: गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने

  • सोमबार २८ बैशाख २०८३ १२:०० PM
सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । The post नीति तथा कार्यक्रम: गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने appeared first on Butwal Today.