प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु

  • सोमबार २८ बैशाख २०८३ ०८:५९ AM
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ । आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे। तत्पश्चात् नेपाली कांग्रेस, नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको The post प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु appeared first on Butwal Today.