एसइईको नतिजा सार्वजनिक गर्ने तयारी कसरी हेर्न सकिन्छ ?

  • सोमबार २८ बैशाख २०८३ ०७:२० AM
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा The post एसइईको नतिजा सार्वजनिक गर्ने तयारी कसरी हेर्न सकिन्छ ? appeared first on Butwal Today.