प्रदेश सरकार फेरबदलबारे तिन दलको संवाद

  • आइबार​ २७ बैशाख २०८३ ०५:४१ PM
काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारका विषयमा संवाद तीव्र बनेको छ। कांग्रेस सभापति गगन थापा ले नीति तथा कार्यक्रम, आगामी बजेट र नेतृत्वबारे एमाले तथा नेकपासँग छलफल भइरहेको बताएका छन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि संघीय सरकारमा विपक्षी भूमिकामा पुगेका कांग्रेस, एमाले र नेकपाबीच प्रदेश तहमा भने सत्ता सहकार्य कायम रहेको The post प्रदेश सरकार फेरबदलबारे तिन दलको संवाद appeared first on Butwal Today.