काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गरेको सांसद तथा सरकार र पार्टी भूमिकासम्बन्धी प्रशिक्षणमा सभापति रवि लामिछानेले सांसदहरूलाई कडा र स्पष्ट सन्देश दिएका छन्। जावलाखेलस्थित स्टाफ कलेजमा भएको दोस्रो चरणको प्रशिक्षणमा रविले पार्टीभित्र देखिन थालेको पद आकांक्षा र असन्तुष्टिलाई लक्षित गर्दै सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा सम्झाएका हुन्। उनले सरकारी गाडी, पद र सुविधालाई सफलताको The post पद र सुविधाको मोहमा नपर्नुस सभापति : लामिछाने appeared first on Butwal Today.