काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनआईसीके) को निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावली प्रकाशन ३ गते साँझसम्म प्रकाशन हुनेछ । मतदाता नामावलीउपर दाबी बिरोध जेठ ४ गते बिहान ११ बजेसम्म गर्न सकिने प्रमुख निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए । उम्मेदवार मनोनयन दर्ता जेठ ६ गते १० बजेदेखि… Continue reading नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको निर्वाचन कार्यक्रम सार्वजनिक