बागमती प्रदेश सरकारद्वारा रु ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
आइबार ३ जेठ २०८३ ०८:३५ AM
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । The post बागमती प्रदेश सरकारद्वारा रु ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन appeared first on Butwal Today.