कोहलपुरमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेका ७५१ घरटहरा हटाइए
बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ। The post कोहलपुरमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेका ७५१ घरटहरा हटाइए appeared first on Butwal Today.