समता महिला विद्यालय: ऊर्जा र लगनले पार गरे महिलाहरूले एसइई

  • बिहीबार ३१ बैशाख २०८३ ०८:४२ AM
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यालयका रूपमा परिचित लुम्बिनी समता महिला विद्यालय ले यस वर्षको एसइई परीक्षामा प्रेरणादायी सफलता हासिल गरेको छ । The post समता महिला विद्यालय: ऊर्जा र लगनले पार गरे महिलाहरूले एसइई appeared first on Butwal Today.