राष्ट्रियसभा : उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड

  • बिहीबार ३१ बैशाख २०८३ ०६:३७ AM
राष्ट्रियसभा सांसदहरुले आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । The post राष्ट्रियसभा : उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड appeared first on Butwal Today.