प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

  • बिहीबार ३१ बैशाख २०८३ ०६:३१ AM
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । The post प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ appeared first on Butwal Today.