नाग पोखरीमा नागको पूजा (फोटोफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस सोमबार ५ भौ २०८० ११:४३ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

प्रतिक्रिया