नेकपा एमालेको प्रश्न : सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ?

  • बिहीबार ३१ बैशाख २०८३ ०६:१२ AM
नेकपा एमालेले सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा फरक किसिमको तन्त्र विकास गर्न खोजिएको हो भनेर प्रश्न उठाएको छ । The post नेकपा एमालेको प्रश्न : सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? appeared first on Butwal Today.