काठमाडौं । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइल्सले नयाँ एमजी हेक्टर एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित एक विशेष कार्यक्रमकाबीच यस नयाँ गाडीको अनावरण गरिएको हो। केही समयअघि मात्रै एमजी विन्डसर MG Windsor ) र एमजी कमेट ( MG Comet ) सार्वजनिक गरेको… Continue reading नेपाली बजारमा नयाँ ‘एमजी हेक्टर’ सार्वजनिक, प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार