काठमाडौं । भारतीय जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन्। उनी यही जेठ ९ गते यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत् नेपाल आउन लागेका हुन् । शंकराचार्यलाई नेपाल ल्याउनका लागि निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले विशेष चार्टर उडानको व्यवस्था गरेको छ। एअरलाइन्सका अनुसार उनलाई लिनका लागि… Continue reading जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखरलाई नेपाल ल्याउन यती एअरलाइन्सको जहाज मंगलुरु विमानस्थलमा