बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री वाग्लेलाई ८ पूर्व अर्थमन्त्रीको ७८ बुँदे सुझाव, कसले के भने ?

  • बिहीबार ७ जेठ २०८३ ११:३९ AM
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग व्यापक छलफल तथा सुझाव संकलन गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक विशेष छलफलमा अर्थमन्त्री डां वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका प्राथमिकता र अर्थतन्त्र सुधारका उपायबारे परामर्श लिएको उनको सचिवालयले जनाएको छ। छलफलको सुरुवातमै आफ्नो धारणा राख्दै… Continue reading बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री वाग्लेलाई ८ पूर्व अर्थमन्त्रीको ७८ बुँदे सुझाव, कसले के भने ?