राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

  • बिहीबार ७ जेठ २०८३ १२:४८ PM
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीबार आयोजित एक विशेष समारोहका बीच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न