उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लगाउन माग गर्दै आइरहेका बेला पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भने यसो नगर्न सुझाव दिएका छन् । निजी क्षेत्रले हाल १३ प्रतिशत रहेको भ्याटको दर क्रमशः घटाउँदै र वस्तु अनुसार फरक फरक दर लगाउन माग गर्दै आएपनि पूर्व अर्थमन्त्री खतिवडाले भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यसो नगर्न सुझाव The post भ्याटको दर दुइथरी नबनाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव appeared first on Businesspana.